SSW 2 GROUND HANDLING PREPARATION TEST 1
1 / 50
1. 作業(さぎょう)終(しゅう)了(りょう)後(ご)、必(かなら)ず行(おこな)うべきことは?
अनुवाद: लोडिङ सकिएपछि के गर्नुपर्छ?
व्याख्या: सबै काम confirm गर्नुपर्छ, FOD चेक समेत।
2 / 50
2. グランドハンドリング作(さ)業(ぎょう)とは何(なに)か。
अनुवाद: ग्राउन्ड ह्यान्डलिङ कार्य भन्नाले के बुझिन्छ?
व्याख्या: GH = विमान आइपुग्देखि प्रस्थानसम्मको सम्पूर्ण ग्राउन्ड समर्थन।
3 / 50
3. GH作(さ)業(ぎょう)が求(もと)められる四(よっ)つの要(よう)素(そ)は?
अनुवाद: GH मा माग गरिने चार मुख्य तत्व के हुन्?
व्याख्या: GH का चार तत्व = 安全性・定時性・快適性・社会性।
4 / 50
4. GH作(さ)業(ぎょう)の「社(しゃ)会(かい)性(せい)」とは何(なに)か。
अनुवाद: GH मा “सामाजिकता” को अर्थ के हो?
व्याख्या: सामाजिकता = सुरक्षा, प्रदूषण, आवाज, समुदाय वातावरणमा ध्यान दिने।
5 / 50
5. 戦後(せんご)、日(に)本(ほん)の航(こう)空(くう)輸(ゆ)送(そう)が再(さい)開(かい)されたとき、最(さい)初(しょ)に誕(たん)生(じょう)したのは?
अनुवाद: दोस्रो विश्वयुद्ध पछि, जापानमा उड्डयन पुनः सुरु हुँदा पहिलो पटक के जन्मियो?
व्याख्या: पहिलो एयरलाइन स्थापना भयो, त्यसपछि मर्मत कम्पनी, अनि GH कम्पनी।
6 / 50
6. GH専(せん)門(もん)会社(かいしゃ)が設(せつ)立(りつ)された理(り)由(ゆう)は?
अनुवाद: GH कम्पनी विशेष किन स्थापना गरिएको?
व्याख्या: GH मर्मत भन्दा फरक प्रकृतिको भएकोले, अलग कम्पनी आवश्यक हुन्छ।
7 / 50
7. 貨(か)物(もつ)室(しつ)の搭(とう)載(さい)は昔(むかし)どう行(おこな)われていたか。
अनुवाद: अघिल्ला दिनमा कार्गो विमानमा कसरी लोड गरिन्थ्यो?
व्याख्या: पहिले कार्गो बल्कमा लोड हुन्थ्यो, अहिले ULD कन्टेनर प्रयोग हुन्छ।
8 / 50
8. プロペラ機(き)時(じ)代(だい)のトイレ汚(お)水(すい)処(しょ)理(り)方(ほう)法(ほう)は?
अनुवाद: प्रोपेलर विमानको समयमा शौचालय कसरी व्यवस्थापन गरिन्थ्यो?
व्याख्या: प्रोपेलर समयमा → प्रत्येक पटक ट्याङ्की निकालिन्थ्यो, जेट → होज भएको लेभेटोरी कार प्रयोग गरिन्थ्यो।
9 / 50
9. 現在(げんざい)の旅(りょ)客(かく)機(き)トイレシステムは?
अनुवाद: आधुनिक विमानको शौचालय प्रणाली कस्तो छ?
व्याख्या: आधुनिक जेटले भ्याकुम केन्द्रीकृत ट्याङ्की प्रणाली प्रयोग गर्छ।
10 / 50
10. GH作(さ)業(ぎょう)が年々(ねんねん)慌(あわ)ただしくなっている理(り)由(ゆう)は?
अनुवाद: हरेक वर्ष GH को काम किन अझ व्यस्त हुँदै जान्छ?
व्याख्या: भीडभाड, वाइडबडी, GSE र जनशक्ति बढ्दा → GH अझ व्यस्त हुन्छ।
11 / 50
11. グランドハンドリングは航(こう)空(くう)輸(ゆ)送(そう)にとってどのような存(そん)在(ざい)か。
अनुवाद: हवाई यातायातमा GH को स्थिति के हो?
व्याख्या: GH हवाई यातायातका चारवटा प्रमुख पक्षलाई समर्थन गर्ने एक महत्वपूर्ण अगाडिको रेखा हो।
12 / 50
12. 誘(ゆう)導(どう)作(さ)業(ぎょう)が他(ほか)のGH業務(ぎょうむ)と大(おお)きく異(こと)なる点(てん)は?
अनुवाद: अन्य GH कामहरूसँग तुलना गर्दा मार्गदर्शन कार्यको मुख्य भिन्नता के हो?
व्याख्या: मार्गदर्शन = विमानको गति (मार्शलिङ, टोइङ, पुशब्याक) सँग प्रत्यक्ष सम्बन्धित GH कार्य।
13 / 50
13. マーシャリングの役割(やくわり)は?
अनुवाद: मार्शलिङको भूमिका के हो?
व्याख्या: मार्शलिङ = विमानलाई paddle/बत्ती प्रयोग गरेर ठीक स्थानमा रोक्ने संकेत दिने।
14 / 50
14. 大型(おおがた)機(き)の増加(ぞうか)でマ ーシャリングが重要(じゅうよう)になった理(り)由(ゆう)は?
अनुवाद: ठूलो विमान बढ्दै जाँदा मार्शलिङ किन अझ महत्त्वपूर्ण बन्छ?
व्याख्या: ठूलो विमान = ठूलो ब्लाइन्ड स्पट, पाइलट सुरक्षित रूपमा पार्क गर्न मार्शलर आवश्यक पर्छ।
15 / 50
15. マーシャリングに使(つか)う道(どう)具(ぐ)は?
अनुवाद: मार्शलिङमा कुन उपकरण प्रयोग हुन्छ?
व्याख्या: मार्शलिङमा दिउँसो paddle र राति light stick प्रयोग गरिन्छ।
16 / 50
16. マーシャラーがパイロットに送(おく)るのは?
अनुवाद: मार्शलरले पाइलटलाई के दिन्छ?
व्याख्या: मार्शलिङ = हात/प्याडल संकेत प्रयोग गरेर गैर-मौखिक सञ्चार।
17 / 50
17. マーシャリングを確(かく)実(じつ)に行(おこな)うために必(ひつ)要(よう)な知(ち)識(しき)は?
अनुवाद: मार्शलिङ सहि रूपमा गर्न के ज्ञान आवश्यक हुन्छ?
व्याख्या: संकेत बाहेक, मार्शलरले विमानस्थलका नियम र विमानको विशेषता बुझ्नुपर्छ।
18 / 50
18. マーシャリング資(し)格(かく)を取(と)得(とく)するために必(ひつ)要(よう)なものは?
अनुवाद: मार्शलिङ प्रमाणपत्र पाउन के शर्त हुन्छ?
व्याख्या: सैद्धान्तिक कक्षा र अभ्यासमा भाग लिएर परीक्षा पास गर्नुपर्छ।
19 / 50
19. 夜(や)間(かん)のマーシャリングに使(つか)われるのは?
अनुवाद: राति मार्शलिङ गर्दा के प्रयोग गरिन्छ?
व्याख्या: रातमा → सामान्य प्याडल होइन, बत्ती स्टिक प्रयोग गरिन्छ।
20 / 50
20. VDGS(Visual Docking Guidance System)の役割(やくわり)は?
अनुवाद: VDGS प्रणालीको कार्य के हो?
व्याख्या: VDGS = सेन्सर र LED डिस्प्ले प्रयोग गर्ने स्वचालित प्रणाली जसले पाइलटलाई मार्गदर्शन गर्छ।
21 / 50
21. VDGSが航(こう)空(くう)機(き)を識(しき)別(べつ)する方(ほう)法(ほう)は?
अनुवाद: VDGS ले विमानलाई कसरी चिनिन्छ?
व्याख्या: VDGS ले इन्फ्रारेड लेजर सेन्सर प्रयोग गरेर मापन र विमानको प्रकार चिन्छ।
22 / 50
22. マーシャラーは必(かなら)ずパイロットにシグナルを送(おく)って誘(ゆう)導(どう)する。
अनुवाद: मार्शलरले जहाज चलाउन पाइलटलाई सिग्नल दिने गर्छ। सही/गलत?
व्याख्या: मार्शलिङको सार भनेको पेडल/बत्ती प्रयोग गरेर दृश्य संचार हो।
23 / 50
23. エンジン吸(きゅう)気(き)側(がわ)はア イドル時(じ)でも人(ひと)を吸(す)い込(こ)む危(き)険(けん)がある。
अनुवाद: इन्जिनको इन्टेक भाग खतरनाक हुन्छ, निष्क्रिय अवस्थामा पनि। सही/गलत?
व्याख्या: Idle इन्टेकले ±140kg जतिको चुस्ने शक्ति दिन सक्छ, धेरै खतरनाक।
24 / 50
24. 駐機(ちゅうき)中(ちゅう)の航(こう)空(くう)機(き)と建(たて)物(もの)の標準(ひょうじゅん)ク リアランスは 15m である。
अनुवाद: पार्क गरिएको विमान र भवन बीचको मानक खाली ठाउँ १५m हो। सही/गलत?
व्याख्या: वास्तविक मानक ७.५m हो, १५m होइन।
25 / 50
25. ジェット・ブラストは 25m/s 程度(ていど)の強(つよ)い風(かぜ)を発(はっ)生(せい)する。
अनुवाद: जेट ब्लास्टले करिब २५m/s को तीव्र हावा उत्पन्न गर्छ। सही/गलत?
व्याख्या: जेट ब्लास्ट हावाको आँधी (२५m/s) जस्तै हुन सक्छ, मानिस र सवारीसाधनका लागि खतरनाक।
26 / 50
26. 夜(や)間(かん)のマ ーシャリングでは必(かなら)ずパドルを使(つか)う。
अनुवाद: रातको marshalling मा paddle सधैं प्रयोग हुन्छ। सही/गलत?
व्याख्या: राति light wand अनिवार्य प्रयोग गर्नुपर्छ, साधारण paddle होइन।
27 / 50
27. トーイングとは何(なに)か。
अनुवाद: Towing भन्नाले के हो?
व्याख्या: Towing = ट्र्याक्टर प्रयोग गरी विमानलाई तोकिएको ठाउँमा तान्ने वा धकेल्ने।
28 / 50
28. トーイング中(ちゅう)の交(こう)信(しん)で必(かなら)ずすべきことは?
अनुवाद: Towing गर्दा संचार सम्बन्धी कर्तव्य के हो?
व्याख्या: रेडियो संचार स्पष्ट हुनुपर्छ, call sign & repeat back आवश्यक हुन्छ।
29 / 50
29. ステアリング・ロック・アウト・ピンを取(と)り付(つ)ける理(り)由(ゆう)は?
अनुवाद: Steering lock-out pin किन जडान गर्नुपर्छ?
व्याख्या: Lock-out pin ले towing को बेला nose wheel लाई हाइड्रोलिक प्रणालीमा नजोडिने गरी सुरक्षित गर्छ।
30 / 50
30. トーイング開始(かいし)前(まえ)に行(おこな)う確認(かくにん)は?
अनुवाद: Towing सुरु गर्नु अघि के के जाँच्नुपर्छ?
व्याख्या: Towing अघि pin जडान र पूर्ण circle check गर्नुपर्छ।
31 / 50
31. ハンガーへのトーイングで難(むずか)しい点(てん)は?
अनुवाद: विमानलाई ह्याङ्गरमा तानेर लैजाँदा के चुनौती हुन्छ?
व्याख्या: Hangar को ढल्केको भुइँले विमान सजिलै चिप्लिन सक्छ, त्यसैले दक्ष अपरेटर चाहिन्छ।
32 / 50
32. トーイング資(し)格(かく)の取(しゅ)得(とく)要(よう)件(けん)は?
अनुवाद: Towing प्रमाणपत्र पाउन के चाहिन्छ?
व्याख्या: आवश्यक: ठूलो/विशेष इजाजतपत्र वा नियम अनुसारको आन्तरिक प्रशिक्षण।
33 / 50
33. トーイング資(し)格(かく)訓(くん)練(れん)には何(なに)が含(ふく)まれるか。
अनुवाद: Towing प्रशिक्षणमा के के समावेश हुन्छ?
व्याख्या: Towing प्रशिक्षणमा सिद्धान्त, वाहन/dummy अभ्यास, VR, र सुरक्षा मूल्याङ्कन समावेश हुन्छ।
34 / 50
34. プッシュ・バックとは何(なに)か。
अनुवाद: Push-back भन्नाले के हो?
व्याख्या: Push-back = विमानलाई taxiway मा पछाडि धकेली taxi को तयारी गर्ने।
35 / 50
35. プッシュ・バック中(ちゅう)の航(こう)空(くう)機(き)の状(じょう)況(きょう)は?
अनुवाद: Push-back कहिले गरिन्छ?
व्याख्या: Push-back विमान उड्न तयार हुँदा, यात्रु & सामान onboard हुँदा, कहिलेकाहीँ इन्जिन सुरु भइसकेको बेलामा गरिन्छ।
36 / 50
36. 大型(おおがた)機(き)のプッシュ・バックでトーイングよ(より)重(おも)くなる理(り)由(ゆう)は?
अनुवाद: ठुला विमानको Push-back सामान्य towing भन्दा किन भारी हुन्छ?
व्याख्या: Push-back = पूर्ण लोड अवस्थामा हुन्छ, त्यसैले maintenance towing भन्दा भारी हुन्छ।
37 / 50
37. トーイング前(まえ)には必(かなら)ずサークル・チェック(360°点検(てんけん))を行(おこな)う。
अनुवाद: Towing अघि सधैं circle check (३६०° निरीक्षण) गर्नुपर्छ। सही/गलत?
व्याख्या: Circle check विमान सुरक्षित रूपमा towing गर्न आवश्यक अनिवार्य प्रक्रिया हो।
38 / 50
38. ステアリング・ロック・アウト・ピンは省(はぶ)いても安全(あんぜん)にトーイングできる。
अनुवाद: Towing गर्दा steering lock-out pin नलगाए पनि सुरक्षित हुन्छ। सही/गलत?
व्याख्या: Nose wheel हाइड्रोलिक प्रणालीले नहल्लाउन pin अनिवार्य जडान गर्नुपर्छ।
39 / 50
39. プッシュ・バックは乗客(じょうきゃく)が乗(の)っていないときだけ行(おこな)われる。
अनुवाद: Push-back केवल विमान खाली हुँदा (यात्रु नभएको बेला) हुन्छ। सही/गलत?
व्याख्या: Push-back यात्रु, सामान, र इन्धन लोड भइसकेपछि गरिन्छ।
40 / 50
40. トーイング時(じ)はATC無線(むせん)連絡(れんらく)が不要(ふよう)である。
अनुवाद: Towing गर्दा ATC सँग रेडियो सम्पर्क आवश्यक हुँदैन। सही/गलत?
व्याख्या: ATC सँग call sign & repeat back मार्फत सम्पर्क अनिवार्य हुन्छ।
41 / 50
41. プッシュ・バック時(じ)にはエンジン始動(しどう)が行(おこな)われる場合(ばあい)がある。
अनुवाद: कहिलेकाहीँ Push-back को समयमा इन्जिन सुरु गरिन्छ। सही/गलत?
व्याख्या: एयरलाइन प्रक्रियाअनुसार प्रायः Push-back को समयमा इन्जिन सुरु हुन्छ।
42 / 50
42. ブレーキマンの主(しゅ)要(よう)な役(やく)割(わり)は?
अनुवाद: Brakeman को मुख्य भूमिका के हो?
व्याख्या: Brakeman = towing को समयमा cockpit भित्रको safety backup हो।
43 / 50
43. トーイング前(まえ)にブレーキマンが解(かい)除(じょ)するものは?
अनुवाद: Towing सुरु हुनु अघि Brakeman ले के फुकाल्छ?
व्याख्या: Brakeman ले towing अघि parking brake फुकाल्छ र पछि पुनः लगाउँछ।
44 / 50
44. トーイング中(ちゅう)、ブレーキマンが使(つか)う通信(つうしん)手段(しゅだん)は?
अनुवाद: Brakeman ले कुन सञ्चार उपकरण प्रयोग गर्छ?
व्याख्या: Brakeman ले समन्वय र आपतकालीन अवस्थाको लागि interphone + radio प्रयोग गर्छ।
45 / 50
45. 緊急(きんきゅう)時(じ)、ブレーキマンが行(おこな)うべき操作(そうさ)は?
अनुवाद: आपतकालमा Brakeman ले के गर्छ?
व्याख्या: आपतकालमा Brakeman को मुख्य काम = ब्रेक प्रयोग गरी विमान रोक्नु।
46 / 50
46. ブレーキマンが触(ふ)れてはならないものは?
अनुवाद: Brakeman ले के छुनु हुँदैन?
व्याख्या: Yoke/stick र steering handle छुन निषेध छ, खतरनाक हुन सक्छ।
47 / 50
47. ウォッチマン作(さ)業(ぎょう)の目(もく)的(てき)は?
अनुवाद: Watchman को कामको उद्देश्य के हो?
व्याख्या: Watchman ले clearance सुनिश्चित गर्छ र सुरक्षित/stop संकेत दिन्छ।
48 / 50
48. ウォッチマンが行(おこな)う事前(じぜん)確認(かくにん)は?
अनुवाद: विमान जानु अघि Watchman ले के जाँच्छ?
व्याख्या: Watchman ले taxiway/spot अवरोधमुक्त भएको सुनिश्चित गर्छ।
49 / 50
49. ウォッチマンが「危険(きけん)」と判(はん)断(だん)したときの合図(あいず)は?
अनुवाद: “खतरा” देख्दा Watchman ले के संकेत दिन्छ?
व्याख्या: खतरा भए Watchman ले stop संकेत दिनुपर्छ।
50 / 50
50. ウォッチマンの立(た)ち位(い)置(ち)はどう決(き)まるか。
अनुवाद: Watchman को स्थिति कसरी निर्धारण हुन्छ?
व्याख्या: Watchman को स्थिति परिस्थितिअनुसार flexible हुनुपर्छ।
Your score is
The average score is 54%